समाचार
नेपालको उदाहरण दिँदै आदित्यनाथले भने, ‘साना कुरालाई बेवास्ता गर्दा पछि ठुलो समस्या बन्न सक्छ
शनिबार लखनउस्थित राम मनोहर लोहिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसको पाँचौँ दीक्षान्त समारोहमा बोल्दै उनले भने, ‘तपाईंहरूले नेपालमा भएको देख्नुभयो। सामाजिक सञ्जाललाई बेवास्ता गरियो, अनि अहिले के भयो? त्यहाँको अवस्था देखाउँछ कि यसरी बेवास्ता गर्दा विकास–प्रगतिमा अवरोध त ल्याउँछ नै, व्यापक भ्रम पनि सिर्जना हुन्छ।’ उनले थपे, ‘साना कुरा पछि ठुलो समस्या बन्न सक्छन्। त्यसैले सानै […]
अन्य
आयुर्वेदिक र एलोप्याथिक औषधिहरू सँगै प्रयोग गर्न सुरक्षित छ ?
आयुर्वेदिक र एलोप्याथिक औषधिहरू सँगै प्रयोग गर्ने प्रवृत्ति आजकाल बढ्दो छ । किनकि, धेरैले यी दुवैको संयोजनले छिटो र प्रभावकारी उपचार हुने विश्वास गर्छन् । तर, यो बानी स्वास्थ्यको दृष्टिकोणबाट सुरक्षित छ त ? आयुर्वेदको प्राकृतिक उपचार र एलोप्याथीको वैज्ञानिक दृष्टिकोणलाई सन्तुलित रूपमा प्रयोग गर्न सकिन्छ, तर कसरी ?चिकित्सकको सल्लाहबिना यी औषधिहरू मिसाउँदा गम्भीर स्वास्थ्य […]
सुदूरपश्चिमकाे कृषि उत्पादनमा विषादी प्रयोग बढ्यो
अत्तरियाको कृषि हाटबजारबाट संकलन गरिएको तरकारीको २० नमुनामा रेड लेबलको विरादी अवशेष भेटिएपछि सो तरकारी नष्ट गरियो । गत आर्थिक वर्षमा अत्तरिया कृषि हाटबजारस्थित विषादी अवशेष द्रुत विश्वेषण इकाईले दुई हजार ७१७ नमुना परीक्षण गर्दा २० नमुनामा रेड लेबलको विषादी भेटिएको थियो । ९ वटा नमुनामा एल्लो लेबलको विषादी अवशेष भेटिएको थियो । विगतमा भारतबाट […]
ताजा खबरहरु
लोकप्रिय समाचारहरु
